साऊथइस्ट लन्डन मा अवस्थित श्रीपसुपतिनाथ मन्दीर मा त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले महाशिवरात्री पर्ब भब्यरुपमा मनाएका छन ।भक्तजनहरु बिहानै देखि उपवासबसि मन्दिरमा आउने जाने, शिवजीको पुजा अर्चना गर्ने गरीरहेकाथिए भने पन्डित श्री कमल लुइटेल ज्यु सन्ध्याकालीन तथा रात्रीकालीन आरती अनी शिवरात्रीको महीमा वाचनमै ब्यस्त हुनुहुन्थ्यो। शिव भजन दिउसैदेखि चलीरहेकोथीयो ।मन्दीरपरीसरमा शिवधुनी लगाइएकोथियो। यस पालीको शिवरात्रीमा साच्चीकै नेपालको कुनै शिवालयमा शिवरात्री मनाएकोजस्तो अनभव बताउने थुप्रै भक्तालु थिए ।
पुजा अर्चनामा संयोजकको भुमीका चार्लटननिबासी श्रीमती अनीता केसी ज्युले र भजन कृतन अनी भक्तजनको रेखदेख पलमइस्टिड निबासी श्री विनोद ज्ञवाली ज्युले गर्नुभएकोथियो ।मन्दिरमा पहीलो पटकजाने र मन्दीरको बारेमा जान्नचाहनेकोलागी मन्दीर कमिटीका सचीब श्री फत्तथापाज्यु निरन्तर जानकारी दिइरहनुभएको थियो भने कार्यक्रममा कुनै कमजोरीहुन नदिन तल्लीन देखीनु हुन्थ्यो।
यस महानपर्वमा भक्तजनको लागी प्रसादको ब्यबस्था पलमइस्टिड निबासी सरीता पैडेल,जमुना न्यौपाने,अबेउड निबासी बीन्दु भन्डारी तथा चालटन निबासी बुनु अाचार्य,सीता अर्याल,अनीता केसी,रश्मी भन्डारी,ऋचा भट्टराइ,ज्ञानु पान्डे,वन्दना कटुवाल,रेखा सीटउला,वशु श्रेष्ठ,रेणु पान्डे र लक्ष्मी पान्डे द्वारा उपलब्द भएकोथियो ।
बिगतका बर्षमा भन्दा यसबर्ष अत्यधिक मात्रामा भक्तजनहरुको उपस्थिती देख्दा यस मन्दीरको लोकप्रियता र भगवान प्रतिको आस्था दिनानुदीन बढ्दै गइरहेको सहजै अनुमान गर्न सकिन्छ ।जय श्री पसुपतीनाथ ।