१-समितिले २०१२ मा बिभिन्न बिषयमा ७ ,२०१३ मा १५ र २०१४ मा अाजको मिती सम्म १३ वटा वटा बैठक बसि समाजको हितमा बिभिन्न निर्णय गरेको छ ।
२- समिततिले यसक्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा ३ वटा बार्बिक्यु तथा भेटघाट कार्यक्रम र महिला दीदीबैनीहरुको लागी ३ वटा तीज दर पार्टी भब्यताका साथ सम्पन्न गरेको छ ।
३- समितीले समाजका सल्लाहकार श्री फत्त थापा ज्युको संयोजकत्वमा २७ अप्रिल २०१३ बाट नेपाली कक्षा सन्चालनमा ल्याएको छ र निरन्तर ३५ जना बिद्यार्थि अध्ययन गरिरहेका छन ।
४-समितिले नेपाली कक्षा सन्चालन संयोजक श्री फत्त थापाज्युको सक्रियतामा डाक्टर श्री चिन्तामणी योगी ज्यु संग ९ नोभेम्बर २०१३ मा मानबमुल्यमा अाधारीत वर्कसप सम्पन्न गरेको छ ।
५-अगस्त २०१३ मा नेपालबाट पाल्नु भएका भाषाशिक्षा का ज्ञाता तथा लेखक डाक्टर श्री पारसमणी भन्डारी ज्युलाइ अभिन्दन कार्यक्रम ,अभिभाबक अनि बिद्यार्थि बिच नेपाली भाषाशिक्षाको महत्वको बारेमा अन्तरक्रिया गरेको थियो भने श्री पारसमणी भन्डारी ज्युले बच्चाहरुलाइ निशुल्क पुस्तक बितरण गर्दै आगामीदिनमा यस नेपाली कक्षालाइ नेपालमा बसेर सक्दो सहयोग गर्ने बचन दिनुभएको थियो ।
६-नेपाली कक्षा सन्चालन गर्दा आबश्यक कागजात श्रीमती सोनीया थापाज्युका प्रयोग गरिएको थियो भने पछि त्यहा अध्यापन गराउने शिक्षक शिक्षीका तथा स्वयंसेबकलाइ सेफगार्डिं चिल्ड्रेन , फस्ट एड र हेल्थ एन्ड सेफ्टि सम्बन्धि तालीम दिलाएको छ ।
७-समितिले नेपाली कक्षा सन्चालनमा निरन्तर बिना शुल्क आफ्नो अमुल्य समय दिएर कामगर्नुहुने शिक्षीका , शिक्षक तथा स्वयंसेवकलाइ समय समयमा सम्मान प्रदान गरेको छ भने बिद्यार्थिलाइ पुरस्कार तथा रिफ्रेसमेन्टको ब्यबस्था गरेको छ ।
८-समितीले ४ मइ २०१४ का दिन नेपाली कक्षा सन्चालन को बार्षिक उत्सब मनाएको छ ।
९-रोयल बरो अफ ग्रिनविचबाट समाजका सचिब श्री रेशम अर्याल ज्युलाइ सिभिक अवार्डले सम्मान गरेको छ।यसबाट चार्लटन नेपाली समाज ग्रिनविचमा स्थापीत भइसकेको पुस्टि गर्दछ ।
१०-ग्रिनविच बरोमा हुने कार्यक्रमको सिलसिलामा भेटहुदा काउन्सिलमा कार्यरत मेयर र अरु पदाधिकारी संग नेपाली कक्षा सन्चालनमा सहयोग गर्न अाग्रह गरिएको छ।
११-समितीले कुनैपनि कार्यक्रम गर्दा सकेसम्म चार्लटन तथा यसको वरिपरि बस्ने सम्पुर्णलाइ सहभागी गराउने ,समाजमा सबै अटाउन सक्ने र रमाउन सक्ने बाताबरण बनाउनको निम्ती अनबरत कार्य गरिनै रहेको छ ।
१२-समितिले समाजलाइ औपचारीक तथा अनऔपचारिक रुपमा सहयोग गरिदनुहुने समाजसेबिलाइ सदैब आदर गरिरहेको छ ।
समाप्त