श्री रेशम अर्याल - चार्लटन नेपाली समाज युकेले प्रतेक बर्ष गर्दै अाइरहेको समर बार्बिक्यु तथा बार्षिक भेटघाट कार्यक्रम चार्लटन मेरीडियन स्पोर्ट क्लवको खेल मैदानमा भब्यरुपमा सम्पन्न गरेको छ ।
अध्यक्ष श्री सुरज केशीको सभापतीत्वमा राष्ट्रियगान बाट कार्यक्रमको शुरु गरिएको थियो भने लर्न नेपाली प्रोग्राम मा अध्ययन विद्यार्थि तथा यसका स्वयंसेबक द्वारा विद्याकी देवी सरश्वतीमाताको वन्दना गरिएको थियो ।
औपचारिक कार्यक्रम समाजका सचिब श्री रेशम अर्यालले सन्चालन गर्नुभएको थियो भने सहभागीलाइ समाजका उपाध्यक्ष श्री टंक कडेलले मन्तब्यद्वारा हार्दिक स्वागत गर्नु भएको थियो ।
करिब ५०० जना सहभागी समारोहका बिच चार्लटन नेपाली समाज युकेको अती पवित्र अनि महत्वपुर्ण कार्य लर्न नेपाली प्रोग्राममा निश्वार्थ भावनाले आफ्नो अमुल्य समय दिएर कोअर्डिनेटरको भुमिका निर्बाह गर्नुहुने समाजका सल्लाहककार श्री फत्त थापा त्यस्तै शिक्षका श्रीमती बन्दना कटुवाल ,श्रीमती रेणु पान्डे ,श्रीमती मन्जु खरेल र शिक्षक श्री उदय लम्साल , श्री गोकुल भन्डारी तथा यसकार्यमा स्वयंसेबकको रुपमा कामगर्ने श्रीमती सोनिया थापा ,श्रीमती अनिता केशी ,श्रीमती सीता अर्याल र श्रीमती लक्ष्मी पान्डेलाइ समाजमा उहाहरुको उच्च स्थान रहने भन्दै अध्यक्ष द्वारा कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लर्ननेपाली कार्यक्रममा आर्थिक सहयोग दाताहरुलाइ र बार्बिक्युमा १०० पाउन्ड नगद सहयोग गर्ने श्री बिनोद ज्ञवालीलाइ कदर पत्र दिइएको थियो ।समाजका सास्कृतिक सह सचिब तथा भलीबल गेम का संयोजक श्री कृष्ण गैरेको संयोजकत्वमा भलिबल टुर्नामेन्ट भएको थियो,जसमा प्रथम तथा द्वितीयलाइ नगद तथा मेडल अनी रेफ्रीलाइ उपहार तथा मेडल प्रदान गरिएको थियो ।
सहभागी सानानानीहरु अझैबढि रमाउदै खेलुन भन्ने मनसायले उनीहरुका रुचि अनुसारका सामान राखी १८० वटा गुड्डीब्याग वितरण गरिएको थियो ।केटा र केटी दुबैलाइ निसुल्क फेसपेन्टींहुदा बच्चाहरु रमाइरहेका देखिन्थे ।
सास्कृतिक कार्यक्रम श्रीमती मन्जु खरेलले सन्चालन गर्नु भएको थियो भने श्री बिवेक श्रेष्ठज्युले उहालाइ सहयोग गर्नु भएको थियो । नेपाली कक्षा पढ्ने तथा अन्य स्थानीय कलाकारले अत्यन्तै राम्रा नाचगान प्रस्तुत गरेका थिए । लोकप्रिय गायक श्री विबेक श्रेष्ठ ज्युले गाउदै गर्दा उपस्थित सबैले लयमा लय मिलाउदा पार्कनै गुन्जायमान भएको थियो ।
नेपालमा एउटा स्वच्छ छवि भएका राष्ट्रवादी सेवक श्री रमेश खरेल ज्यु जो बेलायतमा हुनुहुन्थ्यो ,उहाहाम्रो अातीथ्य स्विकार्दै कार्यक्रममा पाल्नुभयो ।उहाको उपसथितीलाइ सबैले गौरवको रुपमा लिए । यस कार्यक्रममा उपस्थित भइ २ शब्द बोल्न पाएकोमा खरेलले खुसी ब्यक्त गर्नु भयोभने समाजका अध्यक्ष सुरज केशी ज्युले खादा अोढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रमा श्री बिवेक श्रेष्ठज्युको सहयोगमा अोलम्पिकमा डान्स कोरियोग्राफ गरेकी सुनन्दालाइ निम्त्यायीएको थियो जसले हिपअप डान्सको वर्कसप गराएकी थिइन भने श्री विबेक श्रेष्ठले कानेखुसी वर्कसप गराउनु भएको थियो ।
समाजका उपाध्यक्ष श्री रोमनाथ पान्डेले सुपथ मुल्यमा मीठो खाना ख्वाउने समाजका सल्लाहकार श्री खड्क रेश्मी र श्री फत्त थापा,चार्लटनमा भलिबल गेमलाइ संयोजनको भुमिका निर्बाह गरी लोकप्रिय बनाउने श्री कृष्ण गैरे ,पसल ब्यबस्थापनमा सदश्य श्री राजु न्यौपाने ,श्री कृष्ण सापकोटा ,उपाध्यक्ष श्री टंक कडेल ,भलीबलगेममा कमेन्टेटर गरी गेमलाइ अती रोमान्चकारी बनाउने श्री फणिन्द्र भट्टराइ ,स्टेज ब्यबस्थापन गर्नूहुने श्रीमती अनीता केशी ,सास्कृतिक फाटमा सहयोग गर्नुहुने लोकप्रीय गायक श्री विबेक श्रेष्ठ , साष्कृतिक कार्यक्रम सन्चालीका श्रीमती मन्जु खरेल,राफलमा पुरस्कार प्रायोजन गर्नु हुने श्री सुजन कटुवाल, श्री मोती भन्डारी र श्री टंक कडेल ,टेन्ट ब्यबस्थापनमा श्री यादव भन्डारी ,बच्चाहरुको गुड्डी ब्याग प्रायोजन गर्नुहुने श्री दुर्गा पान्डे ,नगद सहयोग गर्ने श्री विनोद ज्ञवाली ,रेफ्रीको लागी पुरस्कार प्रायोजन गर्नुहुने श्रीमती मुना खरेल ,डान्स कोरियो ग्राफर सुनन्दा, कानेखुसी द्वारा कसैले बोलेको कुरा बिभिन्न ब्यक्ती हुदै अन्त्यमा अाइपुग्दा कस्तो रुप हुदोरहेछ भन्ने कुरा प्रयोग्त्मक गराउनुहुने श्री विबेक श्रेष्ठ ,राफल ब्यबस्थापनमा श्रीमती अनीता केशी र श्री सुजन कटुवाल तथा कदरपत्र छपाइमा सहयोग गर्ने श्री फत्त थापा र फ्रेम उपलब्ध गराइदिनुहुने श्री शुरज केशी ज्यु , म्युजिकमा सहयोग गर्ने श्री हेम बिष्ट भाग लिने कलाकार लगायत अन्य सहयोगी मित्रहरु साथै उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
अन्त्यमा रमाइलो नाचगान राती अबेर सम्म चलेको थियो । सहभागी सबैलाइ धन्यबाद दिदै अागामी बर्षपनि यसै गरी मनाउने बाचा गर्दै सभा अध्यक्ष श्री सुरज केशी ज्युले कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो ।